सेयर कारोबार शुल्क ३३५ घट्यो

सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिसन करिब ३३ प्रतिशत घटेको छ । आइतबारदेखि लागू हुने गरी धितोपत्र बोर्डले कमिसन घटाएको हो । अन्य राष्ट्रको तुलनामा नेपालमा सेयर कारोबार शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउन माग गर्दै आएका थिए । लगानीकर्ताको माग सम्बोधन गर्न भन्दै अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । नयाँ व्यवस्थाअनुसार सेयर खरिदबिक्री गर्दा … Continue reading सेयर कारोबार शुल्क ३३५ घट्यो